गजल
मैले जस्लाई ओढछु बिछाउछु
त्यो कथा तिमीलाई सुनाउछु
एउटा जँगल् छ् तिम्रो आँखामा
मैले जँहा आफ्नो बाटो नै भुल्दछु
तिमी कुनै रेलबाट हिड्दछौ जब
म् कुनै पुल जस्तो थर-थराउछु
चारै तिर आवाज उठ्दछ मेरो
तब म् प्रकाश मा आउँदछु
एउटा हात भाचियो मेरो जब बाट
त्यो दिन देखी मैले अधिक वजन उठाउछु
मैले तिमीलाई भुल्ने कोसिश् गर्दा
आज तिमीलाई कती नजिक पाउछु
कती कोसिश गरे मैले भुल्न तिमीलाई
भुल्ने कोसिश् गर्दा झन हिर्दयमा सजाउछु
कोही छ् एस्तो सफर निभाउने जीवनमा
मैले कसम खान्छु म् साँचो बोल्दछु
लेखक ;
तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल