अर्घाखाची टाईम्सको च्याटिङ च्याटिङरुमले गरिदियो विहे
उमाकान्त पाण्डे गाउले ,बुटवल असार
५ - सुन्दा अचम्म लाग्न सक्छ एउटा वेब साइटको च्याटिङरुम मार्फत दुई जनाको विवाह भयो भनेर भन्दा । तर भयो त्यही । अर्घाखांची डट्कम्ले डट्कम् का अवलोकन कर्ताहरुलाई एकै ठाउमा जुटाउने उद्देश्यल्वले बसाइटमा च्याटिण्ग रुमलाई सञ्चालनमा ल्याएपछी अहिले कसैकसैको बैबाहिक सम्बन्धसम्म को नाता गासिएको थाहा हुन आएको छ ।
अर्घाखांची ढाड मैदान स्थाई घर भएकी रेखा घिमिरे अहिले बुटवल स्थाई घर भएका गोबिन्द खनालसंग बैबाहिक सम्बन्धमा बाधिएका छन ।
दुई बर्ष अघी च्याटिङ रुम मार्फत एक आपसमा कुरा साटासाट गरेका उनिहरु ले सुरुमा आफुहरु ले च्याटिङ गरेको स्थान भने गल्ऽत बताए । रेखाले आफु पोखरा बाट च्याटिङ गरेको बताउने गर्थिन । तर उनी बुटवल मा बस्थिन । उन्ले केही दिन सम्म गोबिन्दलाई ढाटेरै च्याटिङ गरिन । अन्तत उनले आफ्नो झुट्ट कुरालाई लुकौन सकिनन । अब दुई तीन दीन पछी म बुटवल आउदैछु भनेर आफ्नो गल्ती लुकौन खोज्दै गोबिन्द लाई सत्यता बताइन ।
उता गोबिन्दले भने बुटवलको मिलन्चोक बाट बोलेको बताउने गर्दथे । च्याटिङ बाट हाइ हेल्लो सुरु गरेका उनीहरु समय बित्द्दै जादा दाम्पत्य जीवन बिताउने सम्मको निर्णय गर्ने आट गरे ।
हामी च्याटिङ गर्दागर्दै धेरै भावनात्मक नाता गहिरो भएछ , पछी प्रगाढ सम्बन्ध बन्यो अन्तत विवाह समेत भयो रेखाले भनीन । उनका अनुसार सामान्यतया रहर र जिज्ञासाले गर्दा अर्घाखाची डट्कम् नियामित पढ्ने गरेको र त्यसमा बहेको च्याटिङ रुममा अरु हरु ले गरेको कुराकानी देखेर बोल्न मन लाग्यो ,बोल्दा बोल्दै हामी बैबाहिक सम्बन्ध सम्म पुग्यौ ।
हामील् ले च्याटिङ मार्फत सम्बन्ध गास्यौ त्यो कुरा हामी ले घर परिवारलाई नढाटी भन्यौ र सबै बताए पछी दुबै जनाको घर परिवार मन्जुर हुनु भयो । अन्तत हामी बैबाहिक सम्बन्धमा नाता परिवर्तन गर्यौ । दुई बर्ष अघी बैबाहिक सम्बन्धमा गासिएका उनीहरुको कोख बाट छोरी समेत जन्मिएको छ । हाल्ऽ उनी दुबै जना भारतको आछाममा ब्यवसाय गर्दै छन ।