|

बेगनास तालमा डुबेर एक युवकको मृत्यु

कास्की, जेठ २४- कास्कीको लेखनाथस्थित बेगनास तालमा पौडी खेल्ने क्रममा आज एक युवकको डुबेर मृत्यु भएको छ। जुम्लाको धापा गाविस-९ स्थायी घर भई हाल पोखरामा बस्दै आएका २१ वर्षीय नरपति वडको डुबेर मृत्यु भएको हो 
घटनापछि डाँडाकोनाक प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उनलाई घटनाको २० मिनेटमै उद्धार गरेको भए पनि उपचारार्थ अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 5:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बेगनास तालमा डुबेर एक युवकको मृत्यु"

Leave a reply