|

आत्माघाति आक्रमणमा कम्तिमा २१ जनाको मृत्यु

काठमाडौं जेठ २४-अफगानिस्तानको दक्षिणी शहर कान्दहरमा भएको आत्माघाति आक्रमणमा कम्तिमा २१ जनाको मृत्यु भएको छ । विस्फोटमा ५० भन्दा बढी घाइते भएका छन् ।मर्नेमा सबै आम नागरिक छन् । अधिकारीहरुका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीले विस्फोट गराएका हुन् र आन्दहार तालिबानी गतिविधीको केन्द्र जस्तै बनेको छ ।
 समाचार ऑनलाइन खबर बाट 

Posted by Butwalonline on 5:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आत्माघाति आक्रमणमा कम्तिमा २१ जनाको मृत्यु"

Leave a reply