पोखरामा ४ दशमलब ८ रेक्टर स्केलको भूकम्प
पोखरा,जेठ २७ कास्कीको पोखरालाई केन्द्रविन्दु वनाएर पश्चिम नेपालमा भूकम्पीय धक्का महशुस भएको छ । पोखरालाई केन्द्रविन्दु बनाएर शनिवार दिउँसो पौने २ बजे ४ दशमलब ८ रेक्टर स्केलको भुइँचालो गएको खानी तथा भूगर्व विभाजले जनाएको छ । करिव १० सेकेन्ड भूइँचालो गएको महशुस गरिएको थियो ।
समाचार ऑनलाइन खबर बाट
समाचार ऑनलाइन खबर बाट
