|

चीनमा भूकम्पले चारको मृत्यु, सय घाइते

बेइजिङ,असार ११ (एपी)- भूकम्पले चीनको दक्षिणपश्चिमी पहाडी भागमा घरहरु भत्काएपछि चार जनाको मृत्यु भएको र कम्तिमा सय जना घाइते भएको सिन्ह्वाले जनाएको छ।

आइतबारको ५ दशमलव ७ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु युनान र सिचुआन प्रान्तको सीमानजिक थियो।उद्धारकर्मीहरुले भूकम्पपीडित क्षेत्रमा पाल र लुगाफाटा पठाएको सिन्ह्वाले बताएको छ।चीनको सिचुआन प्रान्तमा गत मे २००८ मा ७ दशमलव ९ म्याग्निच्युडको भूकम्प जाँदा ९० हजारको मृत्यु वा बेपत्ता भएका थिए।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चीनमा भूकम्पले चारको मृत्यु, सय घाइते"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु