6:55 PM | Posted by Butwalonline
पुगी सकेको छु शिखरमा अब अगाडि आउँदै छ् ढलान
बिस्तारै बिस्तारै उतरने हो सम्हाले र् आफ्नो कदम
बाटो पनि साथमा चली रहेको छ् जस्को जस्तो चाल छ्
कतिले आफ्नो मन्जिल पाए कती बेहाल भएको छ्
सबै दुनियाँ सुती रहेको छ् जागी रहेको छ् शमशान
आउन सक्छन कहिलै पनि कुनै पनि आफ्नो मेहमान
बाघ हरु पनि पालतु बनी गए कुकुर हरु हुन गए उदास
किन उनिहरुको अधिकार मा टुटी गयो आकाश
शुखमय जीवनको लागि सबै भन्दा सरल उपाय
आफ्नो बासना को भोक लाई नियन्त्रण मा राख हर पल जस्ले ललचाए
जब मैले दर्पण हेर्द्छु हुन जान्छु मौन
म् त् एस्तो होइन फेरी दर्पण मा छ् कौन
दर्पण ले त् भनी रहन्छ हर समय साचो बात
उस्को कुराले मलाई लाग्यो सधैं आघात
सिशा खसेर हात बाट जसरी फुटी जान्छ
तेसरि नै जीवन को कलश कुनै दिन फुटी जान्छ
दर्पण सँग जब पनि भयो मेरो एक दुई कुरा
मेरो सधैं हार भयो उसको जित भयो पुरा
दिन को दिन छोटो हुँदैछ धर्ती को बिस्तार
केही घण्टा मै पुग्न सकिन्छ सात समुन्दर पार
लेखक ;तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८ ,गुल्मी नेपाल
सम्बन्धित शीर्षकहरु: Ghazal,
Litreture

Posted by Butwalonline
on 6:55 PM. Filed under
Ghazal,
Litreture
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response