|

वीरगन्जमा बृहत् मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

वीरगन्ज, जेठ १४- वीरगन्जको घन्टाघर चोकमा बृहत् मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो। प्रदर्शनकारीले लाठीसहितको जुलुस निकालेपछि दुवै पक्षबीच तनाव भएको थियो।अहिले व्यापक प्रहरी परिचालन गरिएको छ भने तितरवितर भएका प्रदर्शनकारी एकत्रित हुने प्रयासमा छन्।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 2:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वीरगन्जमा बृहत् मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप"

Leave a reply