|

संविधानसभा भवन वर-पर सर्वसाधारणलाई पैदल हिँड्न निषेध

काठमाडौं , जेष्ठ १३ - संविधानसभाको म्याद सकिने दिन जेठ १४ को सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरीले संविधानसभा भवनसँग जोडिएको परिधिमा हिँड्न सर्वसाधारणलाई निषेध गरेको छ । सर्वोच्च अदालतले संविधानसभाको म्याद थप्न नमिल्ने आदेश गरेपछि कुनै अप्रिय घटना हुन नदिन पैदल हिँड्न रोक लगाइएको संविधानसभा भवन स्थलको सुरक्षा जिम्मेवारी सम्हालेका एसपी वसन्त पन्तले बताए । उनका अनुसार भवनसँग नजोडिएको फुटपाथलाई पूरै खाली गराइएको छ ।
समाचार कांतिपुर बाट 

Posted by Butwalonline on 7:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संविधानसभा भवन वर-पर सर्वसाधारणलाई पैदल हिँड्न निषेध"

Leave a reply