|

संविधान बन्ने सम्भावना क्षिण, दलहरुबीच नयाँ निर्वाचनमा जाने विकल्पबारे छलफल


काठमाडौं,जेठ १४ -संघीयताबारे सहमति जुट्न नसकेपछि प्रमुख दलहरु अबको विकल्पबारे छलफलमा जुटेका छन् । श्रोतका अनुसार दलहरुबीच एक वर्षभित्र निर्वाचन गर्ने विकल्पबारे छलफल सुरु भएको छ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग भएको छलफलपपछि माओवादी प्रमुख सचेतक देव गुरुङले संविधान बन्ने सम्भावना क्षिण बन्दै गएको बताउनु भयो ।
यसैगरी फोरम अध्यक्ष उपेन्द्र यादव र एमाले प्रमुख सचेतक भीम आचायले पनि संविधान नआउने सम्भावना बढेको बताउनु भयो । दलहरुबीच अबको विकल्पबारे छलफल भइरहेको उहााहरुको भनाई छ ।
समाचार ऑनलाइन खबरबाट

Posted by Butwalonline on 5:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संविधान बन्ने सम्भावना क्षिण, दलहरुबीच नयाँ निर्वाचनमा जाने विकल्पबारे छलफल"

Leave a reply