आदिवासी जनजाति युवा परिषद युएईले बन्द प्रशिक्षण गर्ने
निमकान्त पाण्डे दुबई , प्रवासमा रहेका आदिवासी जनजाति युवा हरुलाई गोलबद्द गर्दै आदिवासी जनजाति सचेतना अभियान साथ स्थापना भएको आदिवासी जनजाति युवा परिषद युएईले कार्यक्रम गर्ने भएको छ । प्रबासमा रहेका आदिवासी जनजाति युवाहरुलाई २५ मई शुक्रबार दिनको ३ बजे केरेला सोसियल सेन्टरमा अबुधाबीमा ९नेपाली राजदुताबास नजिकै० बिशेष बन्दप्रशिक्षण कार्यक्रम गर्ने भएकोले जानकारी गराउदै परिसदका महासचिब बिनोद राइले सो प्रशिक्षण कार्यक्रममा सहभागी भईदिनुहुन प्रवासी आदिवसीजनजाति युवा साथीहरुमा युवा परिषद युएईले हार्दिक निमन्त्रणा सहित बिनम्र अनुरोध गरीएको छ ।
आउदो जेष्ठ १४ गतेघोषणा हुने नेपालको सम्विधानमा आदिवासी जनजातिहरुको जन्म सिद्द नैसर्गिक हक अधिकार प्रत्याभुत भएको आत्म निर्णय स्वयत जातिय राज्य सहित गणतान्त्रिक सम्विधान सुनिस्चिताको लागी अझ बढी सशक्त,जागरुक र् कृयाशिल बनाउने बताउदै सम्विधान निर्माणको अन्तिम अवस्थामा दिन थालिएको परिषदको यो बन्द प्रशिक्षण कार्यक्रममा आदिवासी जनजातिहरुलाई अन्तरास्ट्रिय कानुन तथा सिद्धान्त द्वारा प्रत्याभुत भएकाअधिकारहरु,नेपाल सरकारले आदिवासी जनजातिहरु सम्बन्धमा अन्तरास्ट्रिय समुदाय सँग गरेका प्रतिबद्दता बारेमा जानकारी गरिने छ साथै आदिवासी जनजाति साथै सम्पूर्ण नेपालीहरुले प्रबासमा भोग्नु परेका समस्या र समाधानका उपायका बारेमा ब्रियत रूपमा छलफल गरीने भएको हुदा आदिवासी जनजाति,दलित मुस्लिम,मधेसी,साथै युएईमा कार्यरत समाज सेबी बिद्धि जिबि नेपालीहरुलाई कार्यक्रममा सहभागी भई यस अतेन्तै समसामयीक सम्वेदनशिल बिषयले आदिवासी जनजातिहरुमा सामाजिक राजनैतिक र आर्थिक सवालमा दुरगामी प्रभाव पार्ने साथै समग्र नेपालीहरुलाई भावनात्मक रुपमा एक बनाउन,राज्यलाई बिखण्डनबाट बचाउन,सम्प्रदायिक सदभाव खल्बलिन नदिन जातिय,क्षेत्रिय,धार्मिक,भाषिक रसास्कृतिक सहीस्णुता प्राप्त गर्दै सम्मानित र सम्व्रिद नेपालको पारीकल्पना पुरा गर्न यो प्रशिक्षण कार्यक्रमको आवश्यकता भएको हुदा युवा परिषदका महासचिव विनोद राईले जानकारी गर्नु भएको छ ।