|

यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौ, चैत्र २४-भक्तपुरबाट चाँगुनारायण गइरहेको बा २ ख २०२३ नम्बरको यात्रुवाहक बस  बिहान छालिङ ३ स्थित बकुनेपाटीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।घाइतेमध्ये अधिकांशको हातखुट्टा भाँच्चिएको छ। टाउकोमा चोट लागेका ४ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। बाँकीको उपचार भक्तपुर अस्पतालमा भइरहेको छ।
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 8:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते"

Leave a reply