|

संघीयता विरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा विभिन्न अञ्चलमा बन्द

काठमाडौं, चैत्र २० - राष्ट्रिय जनमोर्चाले तोकिएको समयमा संविधान निर्माण,संघीयताको खारेजी र स्थानीय निकायको निर्वाचनको माग गर्दे सोमबार मुलुकका बिभिन्न क्षेत्रमा बन्दको आहृवान गरेको छ ।बिहानै देखि मोर्चाका कार्यकर्ताले  सडकमा प्रर्दशन गरिरहेका छन् ।बन्दका कारण लामो तर छोटो दुरीका यातायात अबरुद्ध छ ,औषधि पसल र सामन्य चिया पसल बहेक अन्य पसल खुल्लन दिएका छैनन । शैक्षिक संस्था कलकारखाना लगायत अन्य औद्योगीक प्रतिष्ठान ठप्प रहेको  प्रहरीले जनाएको छ ।। सर्वसाधारणले सास्ती भोग्न परेको छ ।संघीयता बिनाको सविधान जारी गर्नुपर्ने माग राख्दै राष्ट्रिय जनर्मोचाले आज आव्हान गरेको सगरमाथा, जनकपुर र नारायणी अंचल बन्दले बिहानै देखि उदयपुर जिल्लाको जनजीवन प्रभावित भएको छ ।

Posted by Butwalonline on 7:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संघीयता विरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा विभिन्न अञ्चलमा बन्द"

Leave a reply