के.आई. नेपालको बिटमा एक युवतीलाई सोधपुछ गर्दै
चेलीबेटी बेचबिखनकोलागि संबेदनसिल नाकाको रुपमा रहेको बाँके जिल्लाको जमुनाहा नाकाबाट आजभोली कुनै पनि बाहानामा चेली बेटी बेचबिखन गर्न चाहने दलालहरुलाई निकै अप्ठेरो परेको छ । अहिले सबैमा आएको चेतना संगै नाकामा चेलीबेटी बेचविखन रोक्नका लागि कार्यरत माईति नेपाल संगै अर्को सस्था के.आई.नेपालले पनि सक्रिय रुपमा काम गरिरहेको छ ।
![]() |
| नेपालगन्जको नेपाल भारत सिमाना जमुनाहा स्थित के.आई. नेपालको बिटमा एक युवतीलाई सोधपुछ गर्दै तस्बिर : हेमराज भट्ट/नेपालगन्ज/बुटवल अनलाईन |
![]() |
| भारतको कुन ठाउँमा जादै गरेको भनी जानकारि दिदै गरेका यात्रुहरुतस्बिर : हेमराज भट्ट/नेपालगन्ज/बुटवल अनलाईन |


