लुम्बिनी वेलफेयर सोसाईटी युएई केन्द्रीय समितिमा परिवर्तन
युएई दुवई,माघ २ १३ जनवरी शुक्रबारका दिन लुम्बिनी वेलफेयर सोसाईटीको ई.स.२०१२ सालको पहिलो एवं नियमित बैठकबाट यस संस्थाका संस्थापक महासचिव होम रानाभाटलाई उपाध्यक्ष पदमा स्तरोन्नती गरी सदस्य गितामणि पाण्डेलाई कार्यवाहक महासचिवको जिम्मेवारीदिईएकोछ ।
संस्थाका अध्यक्ष श्री डि.एल.शर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा संस्थाको विगत गतिविधिको समिक्षा र भावी योजनाहरुको बारेमा छलफल भएको थियो । संस्थाले सम्पन्न गर्नुपर्ने कार्यहरु स्वपूरन रुपमा अगाडि बढाउनका लागि युएईको केन्द्रीय समितिमा आसन्न महाधिवेशनसम्मका लागि उपरोक्त व्यक्तिहरुको कार्यभार परिवर्तनगरिएकोहो ।
‘समाजसेवा हाम्रो कर्तब्य’ भन्ने नाराका साथ ई.सन २००६ सालको मार्च महिनामा स्थापना भएको लुम्बिनी वेल्फेयर सोसाईटीको विधिवत पूर्ण कमिटिको गठन २९ नोभेम्बर२००६माभएकोथियो।
समाज कल्याण परिषद काठमाण्डौ र रुपन्देही जिल्लामा कानूनीरुपमा विधिवत दर्ता रहेको यस संस्थाले समाजसेवाका क्षेत्रमा युएई, बेलायत र नेपालमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ ।
लुम्बिनी वेलफेयर सोसाईटी अन्तराष्ट्रिय समिति गठन
१३ जनवरी २०१२ शुक्रबारका दिन लुम्बिनी वेलफेयर सोसाईटी अन्तर्राष्ट्रिय तदर्थ समिमिको बैठक यस संस्थाका संस्थापक अध्यक्षको अध्यक्षतामा बसी २१ सदस्यीय लुम्बिनी वेलफेयर सोसाईटी अन्तर्राष्ट्रिय समितिको गठन गरिएको छ ।
यस संस्थाका संस्थापक अध्यक्ष श्री डि.एल. शर्माको अध्याक्षतामा गत वर्ष गठित लुम्बिनी वेलफेयर सोसाईटी अन्तराष्ट्रिय तदर्थ समितिको सिफारिसका आधारमा हाल नयाँ एवं पूर्ण समितिको निमार्ण गरिएको हो ।
जस अनुसार अध्यक्षः डि.एल.शर्मा युएई, उपाध्यक्षः कुल प्रसाद सापकोटा क्यानाडा, उपाध्यक्षः खिमलाल पाण्डे बेलायत, उपाध्यक्षः खगेन्द्र प्रसाद रेग्मी नेपाल, उपाध्यक्षः सुरेश बस्याल अमेरिका, महासचिवः नारायण अधिकारी युएई, कोषाध्यक्षः राधाकृष्ण पाण्डे युएई, क्षेत्रीय प्रतिनिधिहरुः भिम पन्त अमेरिका, चिरन्जिवी पाण्डे इजरायल, रिसिराम खरेल बेल्जियम, चन्द्रमणि खराल हंगेरी, होमनाथ न्योपाने जर्मनी, कृष्ण भुसाल युएई, राजु भटराई युएई, असिम महत बहराईन, झबिन्द्र बेल्बासे अष्ट्रेलिया र बाँकी पाँच जना प्रतिनिधिहरु पछि आवश्यक स्थानबाट प्रतिनिधित्व हुनेगरी छनोट गरिने छ । ‘समाजसेवा हाम्रो कर्तब्य’ भन्ने नाराका साथ ई.सन २००६ सालको मार्च महिनामा युएईमा स्थापना भएको यस लुम्बिनी वेल्फेयर सोसाईटीको दुई वर्ष अघिदेखि नै विधिवत कानूनीरुपमा नेपाल र बेलायतमा शाखाहरु संचालनमा रहेका छन् ।
यस संस्थाले शान्तिभूमि लुम्बिनीका साथै नेपाललाई विश्वमा चिनाउने र असहाय जोकोहीलाई सक्दो सहयोग पुर्याउने उद्येश्यका साथ आप्mना गतिविधिहरु अगाडि बढाई रहेको छ ।