|

बिष सेबनबाट युवकको मृत्यु

कृष्ण आचार्य,पुस २-दैलेखको पश्चीम लयांटीबिन्द्रासैनी २ निबासी २० बर्षीया प्रेम शाही को बिष सेबनको कारण ज्यान गएको छ । शाही ले आप्:नै कोठामा बिष सेबन गरेपछी परीवारले थाहापाइ तुरुन्तै स्थानिय मेडीकलमा लगीएको र उपचारको क्रममा उनको मृत्यु भएको परीवारश्रोतले जानकारी दिएको छ ।

Posted by Butwalonline on 5:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिष सेबनबाट युवकको मृत्यु"

Leave a reply