रुपन्देहीमा ७ करोड पेस्की रकम फर्सोट हुन बाकी
विनोद परियार ।बुटवल,८ मंसिर । जिल्ला बिकास समिती रुपन्देहीको ७ करोड २७ लाख ३७ हजार १ सय १४ रुपैया पेस्की रकम फर्सोट हुन सकेको छैन ।
लामो समय सम्म पेस्की रकम फर्सोट हुन नसकेपछी जिल्ला बिकास समिती रुपन्देहीले पेश्की फर्सोटका लागी कडा कदम चाल्ने जनाएको छ । जिल्ला बिकास समिती रुपन्देहीको सर्बदलीय बैठकले पेस्की लिनेहरुलाइृ पत्राचार देखी पत्रपत्रिकामा सुचना सार्बजनीक गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला बिकास समिती रुपन्देहीको आर्थिक बर्ष ०६७/०६८ सम्म जिबीस कोष चालु तर्फ ६ लाख ४५ हजार ८ सय ९८ रुपैया पेस्की रकम फर्सोट हुन सकेको छैन । त्यसैगरी अनुदान कोष तर्फ रु ८ हजार ९ सय , पुजीगत कोष तर्फ योजना संञ्चालनका लागी लगीएको २ करोड ६३ लाख ६३ हजार ९ सय १६ रुपैया पेस्की रकम फर्सोट हुन सकेको छैन । त्यसैगरी बिकेन्द्रीत बित्त ब्यावस्था कार्यक्रम अन्तरगत योजना संञ्चालनका लागी लगीएको १३ लाख ४७ हजार ५ सय २३ रुपैया , कार्यक्रम संञ्चालनका लागी पेश्की लिएको ६ लाख ६६ हजार रुपैया , ग्रामीण पंहुच सुधार कार्यक्रमका लागी लिएको ६ लाख, निर्वाचान क्षेत्र बिकास कार्यक्रमक अन्तरगत योजना संञ्चालनका लागी लिएको ४३ लाख ३२ हजार पेस्की फर्सोट हुन सकेको छैन ।