|

घरेलु हिसां बिरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृष्ण आचार्य, दैलेख  मंसिर ११ - घरेलु हिसां बिरुद्धको १६ दिने अभियान अन्तरगत आज तेस्रो दिन दैलेखको
बासी गाउ बिकास समितीको वार्ड नम्मर २ मा घरेलु हिसां बिरुद्धको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ । सामाजिक सेवाकेन्द्र सोसेक दैलेखको सहजिकरण र महिला सञ्जाल दैलेखको आयोजनामा सञ्चालित कार्यक्रमका सहभागीहरुले बालबिबाह,छाउपडीप्रथा लगाएतका बिषयमा आवाज उठाएका थिए ।बासी गा बि स मा महिला हिसां बिरुद्धमा युबा र पुरुषहरुको तर्फबाट यस्ता खाले हिसां न्यनिकरणका लागी आफु तत्पर रहने युवा सञ्जालका अध्यक्ष लोमन कुमार शर्माले प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रम महिला सञ्जालकी सचिव
बालकुमारी नेपालीको अध्यक्ष्यतामा सम्पन्न भएको हो ।

Posted by Butwalonline on 5:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "घरेलु हिसां बिरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न"

Leave a reply