|

अरीङ्गालको टोकाइबाट एकको मृत्यू

कृष्ण आचार्य, दैलेख,कार्तिक १८-दैलेखको जबमुकााध गा बी स वडा नं. ९ सितला निवासी ५४ वर्षिया मन्दिर कार्किको अरीङ्गालको टोकाईवाट मृत्यु भएको छ । गत कार्तिक ११ गते खेतको धान काट्ने क्रममा १०/१२ वटा अरीगाालले टोके पछि कार्किलाई उपचारको लागि मायाा नर्सिङ होम सुर्खेतमा लगिएको थियो । त्यहाा उपचार हुन नसके पछि थप उपचारको लागि उहाालाई हिजो भेरी अञ्चल अस्पताल नेपालगञ्जमा रेफर गरिएको र उपचारको क्रममा आज विहान नेपालगञ्जमा मृत्यु भएको आफन्तले जानकारी दिउका छन् ।

Posted by Butwalonline on 2:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अरीङ्गालको टोकाइबाट एकको मृत्यू"

Leave a reply