नेपाली जनसंपर्क समिति युएईले लौहपुरुस वीर गणेशमानको ९६औ जन्मजयन्ती मनायो |
भूप राज बस्याल ,यु ए इ कार्तिक २७ - नेपाली जनसंपर्क समिति युएईले लौहपुरुश वीर गणेश मान सिंह को ९६औ जन्मजयन्ती अबुधाबिको सफिरे रेस्टुरेन्टमा मिती २०११नोबेम्बर ११ तारिखका दिन भब्यताका साथ मनायो|केन्दिय सभापति चित्र बहादुर केसिको सभापतित्वमा भएको कार्यक्रममा सन्चालन महामन्त्री मिन रानाभाटले गर्नु भएको थियो भने कार्यक्रममा केन्दिय समितिका पदाधिकारी सदस्य तथा क्षेत्रिय समितिका सभापति सचिब र सदस्य हरुको समेत् उपस्थिति रहेको थियो |कार्यक्रममा वीर गणेशमानको ब्यक्तित्व र उहाले नेपालको प्राजातान्त्रिक आन्दोलनमा दिनु भएको योग्दानको बारेमा चर्चा गरिएको थियो|
कार्यक्रम लाई २ चरणमा बर्किकरण गरिएको थियो, पहिलो चरणको कार्यक्रम सकिए पछि संपर्क समितिमा रिक्त रहेको २ केन्द्रिय सदस्यको पद पुर्ती समेत गरिएको थियो|जसमा दान बहादुर जिसी र केदार सिंह परियारलाई मनोनित गरिएको थियो भने समितिका २ प्रमुख बिभाग समेत गठन गरिएको थियो जसमा खेल्कुद बिभागमा दान बहादुर जिसिको सम्योजकमा ०७ सदस्यी समिती गठन गरिनुका साथै गुन्जमान गुरुङको सम्योजकमा सास्कृतिक बिभाग समेत गठन गरिएको छ|सो कार्यक्रममा कोषाध्यक्ष गुन्जमान गुरुङ्ले समितिको आय ब्ययको विवरण समेत प्रस्तुत गर्नु भएको थियो|साथै केन्द्रिय सदस्य बिमल तामाङ एनराएन आसिसी मेम्बरमा निर्बाचित हुनुभएकोमा उहालाई हार्दिक धन्यवाद दिनुको साथै सफल कार्यकाल को समेत शुभकामना प्रदान गरेको थियोभने अन्य एनसिसी युएईमा जनसंपर्क समिति बाट निर्बाचित हुनु हुने सम्पूर्ण पदाधिकारी तथा सदस्य साथी हरुलाई समेत हार्दिक बधाई धन्यवाद दिनुका साथै सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो|
नेपाल बाट आफ्नो उपचार गरी फर्कनु भएका केन्द्रिय सदस्य रबिन्द्र लामाको स्वास्थ्य लाभ भएकोमा खुशी समेत प्रकट गरेको थियो |समितिको कामकारबाहीलाई चुस्त र एक्टिब बनाउन समितिका सदस्य हरुलाई बिभिन्न जिम्मेवारी समेत बिभाजन गरिएको छ|