अमेरिकामा कार दुर्घटनामा नेपाली विद्यार्थीको मृत्यु
न्यूयोर्क,१६ कात्तिक-अध्ययनका लागि अमेरिका पुगेका एक नेपालीको सोमबार भएको एउटा कार दुर्घटनामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा संखुवासभाको चैनपुर स्थायी घर भएका मुकेश डाँगी रहेका छन् । डाँगी ‘युनिभर्सिटी अफ फाइन्डमा वातावरणीय विज्ञानको नीतिसम्बन्धी विषयमा स्नातकोत्तर तहमा अध्ययनरत थिए । युनिभर्सिटीको अन्तर्राष्ट्रिय विद्यार्थी विभागले उत्तर आर्लिटनस्थित हृयानकक काउन्टी रोडमा सोमबार दिउँसो उनले चलाएको कारलाई अर्को कारले ठक्कर दिएपछि भएको दुर्घटनामा डाँगीको ज्यान गएको बताएको छ ।

स्रोत : ओनलाइन खबर