स्याङ्गजा सहयोग समाज यूएईको सूचना
विभिन्न कारण बाट रोकिदै आयको यस स्याङ्गजा सहयोग समाज यूएईको क्षेत्रिया समिती अजमान को अशिबेसन यहि शुक्रबार अर्थात नोबेम्बर १८ तारिक का दिन हुने भय को हुदा त्यहाँ हुने स्याङ्गजाली साथी हरु ले मिलन गुरुङ ०५०६३५६१२२ लाई सम्पर्क गर्नु हो ला
भुपराज बस्याल
