के हो थाइरोइड?
वृद्धि हार्मोन- यो हार्मोन शिशु बढ्नका लागि आवश्यक हार्मोन हो ।
थाइरोइड हार्मोन- यो शरीरमा ऊर्जाशक्तिको क्रियाकलाप -मेटाबोलिज्म) बढाउने हार्मोन हो । शिशुदेखि वृद्धासम्मलाई यो हार्मोन जरुरी हुन्छ । शारीरिक तथा मानसिक वृद्धिका लागि यो हार्मोनले मुख्य भूमिका खेलेको हुन्छ ।
महिला तथा पुरुषको सेक्स हार्मोन- महिलाहरूको महिनावारी हुनका लागि तथा शिशु उत्पादनका लागि यो हार्मोन आवश्यक हुन्छ । यसैगरी पुरुषको यौन क्रियाकलाप तथा शिशु उत्पादनका लागि पनि यो हार्मोनको आवश्यकता पर्छ ।
प्रोल्याक्टिन हार्मोन- महिलामा दूध उत्पादन गर्नका लागि यो हार्मोनको आवश्यक पर्छ । यो हार्मोनको गडबडीको समस्या महिला तथा पुरुष दुवैमा देखापर्न सक्छ ।
प्रेसरलाई सही ठाउँमा राख्ने हार्मोन- यो हार्मोनले भैपरी आएका संकट सामना गर्छ । अकस्मात् हुने खतरा वा तनावमा यो हार्मोनले शरीरलाई सही ठाउँमा राख्छ । यसको नाम ऋयचतष्कय हिार्मोन हो ।
थाइरोइडको समस्या नेपालीमा बढी देखिएको छ । यस विषयमा धेरै भ्रम पनि पाइन्छ ।
मेटाबोलिज्म- यो यस्तो अवस्था हो, जहाँ थाइरोइड हार्मोनको उत्पादनमा कमी आएको हुन्छ । कुनै कारणले घाँटीको अप्रेसन गरेको छ भने तथा रेडियसनले उपचार गरेको छ भने पनि यो समस्या देखापर्न सक्छ ।
लक्षण
अल्छी लाग्नु तथा थकान महसुस हुनु । मोटोपन हुनु, खुट्टा तथा मुख सुन्निनु, केश झर्नु, आँखीभौंका रौं झर्नु, महिनावारीमा गडबडी हुनु, छाला सुख्खा हुनु, कब्जियत हुनु, पेट फुल्नु यसका लक्षण हुन् ।शरीरमा अन्य प्रभाव पार्न सक्ने अङ्ग मुटुको धड्कन घट्नु, मुटुको बाहिरी भागमा पानी जम्मा हुनु जसलाई एभचष्अबचमष्ब भ्िाागकष्यल भनिन्छ । यसमा महिलाको गर्भ रहन गाह्रो हुन्छ तथा गर्भ रहे पनि तुहिने सम्भावना बढी हुन्छ ।
गर्भवती महिलाको पेटमा रहेको शिशुमा थाइरोइडको कमी भए शिशुको आइक्युमा पनि प्रभाव पर्नसक्छ ।
यसको पहिचानका लागि रगतमा थाइरोइडको मात्रा जाँच गरिन्छ । त्क्ज्, ाचभभत्द्ध, ाचभभत्घ । धेरैजसो मानिसमा त्क्ज् बढेको खण्डमा ज्थउयतजथचष्यमष्sm भएको भनी पहिचान गरिन्छ ।
उपचार
यसको उपचार सरल, सुलभ तथा सहज छ । यसलाई निर्मूल गर्न औषधिभन्दा पनि यसमा कमी भएको चीज बाहिरबाट दिएर पूरा गरिन्छ । यसलाईर् ीभखय-त्जथचयहष्लभ भनिन्छ । यसको मात्रा चिकित्सकले त्क्ज् तथा बिरामीको अवस्था हेरेर तय गर्छन् । ४ देखि ६ हप्तामा रगतको जाँच गरेर औषधिको मात्रा तल-माथि गरिन्छ । एकपटक सन्तुलनमा आएपछि ६/६ महिनाको फरकमा फलोअप गर्नुपर्छ ।
ज्थउभचतजथचयष्मष्sm - यसमा थाइरोइड हार्मोनको मात्रा बढी हुन्छ । यो प्रयोगशालामा परीक्षण गरेपछि थाहा हुन्छ । धेरैजसो अवस्थामा त्क्ज् को मात्रा घटेको देखिन्छ ।
लक्षण- वजन घट्दै जान्छ । आत्तिने, चिटचिट पसिना आउनुका साथै मुटुको ढुकढुकी पनि बढ्छ । पखाला लाग्ने तथा स्याँस्याँ हुने जस्ता समस्या देखापर्छन् ।
ज्थउभचतजथचयष्मष्sm मुख्य तीन कारणले हुन्छ ।
१) त्जथचयष्मष्तष्क - यसमा ग्रन्थि बिथोलिन्छ ।
२) ःगतिष्- लयमगभिनयष्तभच - गिर्खा आफैं स्वचालित भएर उत्पादन गर्छ ।
३) न्चबखभकु मष्कभबकभ- ब्लतष्-दयमष्भक -कीटाणुसँग लड्ने) ग्रन्थिमा जाइलाग्छ । यसलाई ग्रन्थिले त्क्ज्९तजथचयष्म कतimगबितष्लन जयrmयलभ० जस्तै भन्ठानेर धेरै थाइरोइड हार्मोनको उत्पादन गरिदिन्छ । त्यही ब्लतष्-दयमष्भक आँखामा जाइलागे आँखा बाहिर बल्भिmने तथा आँखा बिझाउने समस्या हुनसक्छ ।
उपचार
यो के कारणले भएको हो पहिले त्यसको पहिचान गर्नुपर्छ । उपचार पनि त्यसैमा भरपर्छ । थाइरोडाइटिस आफैं निको हुने भएकाले आफैं निको हुन दिइन्छ । यसमा धबष्त बलम धबतअज भन्ने कुरा लागू हुन्छ । यसका लागि कुनै विशेष उपचारको आवश्यक पर्दैन । ःगतिष्- लयमगभिनयष्तभच, न्चबखभुक मष्कभबकभ को उपचारमा थाइरोइडको उत्पादनलाई औषधिले थिचेर राख्न सकिन्छ । यसबाट रोग पूर्णरूपमा निको हुँदैन । पूर्णरूपले निको पार्न अप्रेसन गरी थाइरोइड निकालेर फालिन्छ, कि त च्बमष्यबअतष्खभ ष्यमष्लभ द्वारा यसको विनाश गरिन्छ । बिरामी जथउयतजथचयष्मष्sm मा जान्छ र त्यसको उपचार सरल तथा सुलभ तरिकाले थाइरोइड हार्मोनद्वारा गरिन्छ । अप्रेसन गर्दा घाँटीमा दाग बस्न सक्छ तथा स्वर भासिन पनि सक्छ । च्बमष्य बअतष्खभ ष्यमष्लभ मा एक घुट्को औषधि खाएर ग्रन्थिलाई सुकाउन सकिन्छ । यो संसारभरि प्रयोग गरिने सरल विधि भए पनि नेपालमा उपलब्ध छैन ।
त्जथचयमष्तष्क- यसमा ग्रन्थि बिथोलिएको हुन्छ । जसलाई ष्लाamिmबतष्यल भनिन्छ । यसको मुख्य कारण ब्गतय-immगलभ मष्कचभनगबितष्यल हो । यसमा घाँटी दुख्न तथा नदुखी पनि त्जथचयष्मष्तष्क हुनसक्छ । यसको पीडा नमीठो हुन्छ । एक महिना तथा एक वर्षसम्म पनि लगातार घाँटी दुखिरहन सक्छ । यसको कुनै निश्चित औषधि छैन । यो आफैं निको हुने रोग भएकाले पीडा कम गर्न चिकित्सकको सल्लाहमा पेनकिलर खान सकिन्छ । धेरै नै दुखे कतभचयष्म दिन सकिन्छ । यसले शरीरमा खराब असर गर्ने भएकाले सकेसम्म नदिनु नै राम्रो हुन्छ । पेनकिलर लगातार खाए मिर्गौला खराब हुनसक्छ । त्यसैले यो रोगमा धैर्य गर्नु राम्रो हुन्छ । साथै समय-समयमा चिकित्सकको सल्लाह पनि लिनुपर्छ ।
त्जथचयष्मष्तष्क हुँदा सुरुमा केही मानिसमा ज्थउभच त्जथचयष्मष्sm भएपछि जथउयतजथचयष्मष्sm मा जान सक्छ । त्यसैले यस्ता बिरामीलाई फलोअप गरिरहनुपर्छ ।
घाँटीको ग्रन्थि सुन्निनुलाई न्यष्तभच भनिन्छ । थाइरोइड ग्रन्थि विभिन्न कारणले सुन्निन सक्छ । ज्ास्तै ज्थउयतजथचयष्मष्sm९थाइरोइड कम हुनु०, त्जथचयष्मष्तष्क९थाइरोइड ग्रन्थि बिथोलिनु०, न्चबखभुक म्ष्कभबकभ गिर्खा देखिनु ९ल्यमगभि० आदि । सबै ग्रन्थि सुन्निदैमा काटेर फाल्नुपर्छ भन्ने छैन । पहिले रगत जाँचिन्छ । ज्थउभचतजथचयष्मष्sm तथा ज्थउयतजथचयष्मष्sm छ भने त्यही अनुसार उपचार हुन्छ । ज्थउयतजथचष्यमष्sm अथवा सामान्य थाइरोइड छ भने र गिर्खा १ सेन्टिमिटर भन्दा बढी छ भने त्यसको एउटा मसिनो सुईद्वारा बायोप्सी -ा।ल्।ब्ऋ) गरिन्छ । ९५ प्रतिशतभन्दा बढी अवस्थामा यसको नतिजा साधारण न्यष्तभच आउँछ तर झन्डै ५ प्रतिशतमा क्यान्सर भनेर आउन सक्छ । यस्तो अवस्थामा मात्र ग्रन्थिलाई अप्रेसन गरेर फालिन्छ ।
त्जथचयष्म अबलअभच ः अन्य क्यान्सरको तुलनामा यसको उपचार प्रभ्ाावकारी हुन्छ । त्यसैले चिकित्सकहरूले 'मलाई कुनै क्यान्सर रोग लाग्नु छ भने थाइरोइड क्यान्सर लागोस्' भन्छन् । यसको उपचार विधि अप्रेसन हो । अप्रेसन गरेर ग्रन्थि फालेपछि थाइरोइड हार्मोन दिइन्छ र च्बमष्य बअतष्खभ ष्यमष्लभ पनि दिइन्छ ।
थाइरोइडबाट विभिन्न समस्या उत्पन्न भए पनि सबैको उपचार विधि छ । रोगको प्रकृति हेरेर उपचार गरिन्छ । नेपालमा च्बमष्य बअतष्खभ ष्यमष्लभ विधि मात्र उपलब्ध छैन । जुन दुःखद् पक्ष हो ।
विदेशमा शिशु जन्मनासाथ थाइरोइड चेकअप गरिन्छ । शिशुलाई थाइरोइडका कारण सुस्तमनस्थिति हुनसक्छ । यसलाई पहिले नै पहिचान गरी औषधि दिएर सुस्तमनस्थितिबाट बचाउन सकिन्छ । नेपालमा भने यस्तो अवस्थाको विकास भैसकेको छैन । पुरुषको तुलनामा धेरै महिलालाई थाइरोइडको समस्या देखापर्छ । थाइरोइड भयो भनेर आत्तिनुपर्दैन । समयमै औषधि गरे यो रोग निको हुन्छ ।
साभार :नारी साप्ताहिक