|

पाँच दिनदेखि बिधुत अवरोध


कृष्ण आचार्य ,दैलेख, भाद्र २७-दैलेखको लटाली भन्ने ठाउामा रुख ढलेर सुर्खेत–दैलेख प्रसारण लाईनको २ वटा बिधुत पोल भााचिंदा शुक्रवार सााझदेखि विधुत आपूर्ति अवरुद्ध भएको छ ।
भााचिएको पोल गाड्ने काम भइरहेको र चुाडिएको तारहरु जोड्न बााकी रहेकोले १–२ दिनपछि मात्र विधुत आपूर्ति नियमित हुन सक्ने बिधुत प्राधिकरण दैलेखका प्रमुख शिवजीप्रसाद शाहले जानकारी दिनु भयो ।
बिधुत आपूर्तिमा अवरोधका कारण दैलेखका सरकारी तथा गैरसरकारी कार्यालयका दैनिक कार्य सम्पादन, उद्योग कलकारखाना र स्थानीय रेडियो प्रसारण तथा पत्रपत्रिका प्रकाशनमा समेत बाधा पुगेको छ ।

Posted by Butwalonline on 7:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाँच दिनदेखि बिधुत अवरोध"

Leave a reply