बुटवलमा नेकपा एकीकृतको आठौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिमचरणमा
विनोद परियार,बुटवल,भाद्र १-नेकपा एकीकृतको बुटवलमा आठौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको सो पार्टीले जनाएको छ । महाधिवेशन तयारीका क्रममा वालपेन्टीङ,पर्चा वितरण,आर्थिक अभियान,जिल्ला भेला,प्रतिनिति,प्रर्यवेक्ष छनौट लगायतका कार्यक्रम गरिएको केन्द्रीय सदस्य चिरन पुनले जानकारी दिनुभयो ।
यसैविच महाधिवेशनको तयारीकैक्रममा पोलिटव्यूरो सदस्य के.बी. गुरुङ,केन्द्रीय सदस्यहरु प्रेम सुवेदी,डाचाराज वाग्ले लगायतको टोली बुटवल आइपुगेको छ । टोली बुटवल हुंदैं मगरांत र तमुवान प्रादेशिक समितिमा महाधिवेशन तयारीका गतिविधिका लागि जान बताईएको छ । ।सार्थक संविधान निर्माण,राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,नयां जनवादी क्रान्तिको तयारीमा अगाडि बढौ भन्ने मुल नाराका साथ असोज ७ देखि १३ गतेसम्म बुटवलमा महाधिशेबनको मिति तय गरेको छ ।