बेलायती सहायक बिदेश मन्त्री बुटवलमा
विनोद परियार,बुटवल,भाद्र १-बेलायती सहायक बिदेश मन्त्री एमा रेनवलले बुटवलको स्कोलर्स होम बोडिङ हाई स्कूलको अवलोकन गर्नुभएको छ । बिद्यालयहरुमा शिक्षामा लैङ्ििगक समानताको अबस्थाको जानकारी लिन रेनवल नेपाल आउनुभएको हो ।
उहाले नेपालकोशैक्षिक प्रणाली,राजनैतिक अबस्थाले शिक्षामा पारेको असर लगायतका बिषयमा जानकारी लिनुभएको स्कूलका प्राचार्य शिब गुरुङले जानकारी दिनुभयो । ।उहासंगै अबलोकनका लागि बेलायती स्वयंसेबक एमरेश पनि आउनुभएको थियो । बेलायतको लिभर पूलमा रहेको नर्थबे प्राईमेरी स्कूलसंग सहकार्य गरेको बुटवलको स्कोलर्सको अबस्था बुभ्नका लागि रेनवललाई ब्रिटिस काउन्सिलले नेपाल पठाएको अवलो कनका क्रममा रेनवलले बताउनुभयो ।