प्रेम विवाद हुंदा विष सेवन,प्रेमीको मृत्यु प्रेमिका चिन्ताजनक अवस्थामा
काभ्रे , श्रावण १८ - पनौतीस्थि काभ्रे उच्चमाविको कक्षा कोठाभित्र पनौती वडान ४ बस्ने सरोज थापा मृत अवस्थामा भेटिएका छन् । सोही विद्यालयमा कक्षामा ११ मा अध्ययनरत पनौती ५ की आस्था श्रेष्ठ अचेत अस्थामा भेटिएकी छिन् । उपचारका क्रममा सिरमेमोरियल अस्पताल लैजाने क्रमममा थापाको बाटोमा मृत्यु भएको हो । थापा र श्रेष्ठवीच प्रेम विवाद हुंदा दुबैले विष सेवन गरेको प्हरीले जनाएको छ । श्रेष्ठको अवस्था पनि चिन्ताजनक छ ।
साभार:कान्तिपुर
साभार:कान्तिपुर

very bad news.But young generations should be care their own obligations.
u r right Nirajan ji,young generation should be care their own obligations.otherwise this kind of case will happen again,