|

त्रिशुलीमा ट्रक सहित २ वेपत्ता

नारायणगढ, श्रावण १८ - नारायणगढ मुग्लीड सडक खण्ड अन्तर्गत चितवनको चण्डीभन्याड गाबिस ९  स्थित चार किलोबाट ट्रक त्रिशुली नदिमा खस्दा ट्रक सहित २ जना बेपत्ता भएका छन् ।
काठमाण्डौ बाट नारायणगढ तर्फ आउदै गरेको ना २ ख ८७५३ नंम्बरको ट्रक अघि बिहान त्रिशुली नदिमा खसेको हो । ट्रकका सवार ५ मध्ये ३ जना शकुशल रहेको प्रहरीले जनाएको छ ।  २ जना बेपत्ता भएको इलका प्रहरी कार्यलय मुग्लीडले जनाएको छ । बेपत्ताहुनेको खोजी कार्यभइरहेको पनि प्रहरीले जनाएको छ । ट्रक सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 11:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "त्रिशुलीमा ट्रक सहित २ वेपत्ता"

Leave a reply