|

संबिधान सभाको म्याद फेरी ३ महिना थपियो


 काठमाडौं-भदौ-१२ । आज बसेको  व्यवस्थापिका संसदको बैठकले दुई तिहाई बहुमतले अन्तरिम संविधानमा दशौं संशोधन गर्दै संविधानसभाको  म्याद फेरी ३ महिना थप गर्यो |  अब यो संबिधान   सभाको  आयु    लम्बिएर  आगामी मंसिर १४ गतेसम्म पुगेको छ । जम्मा ५४१ सभासद उपस्थित भएकोमा विधेयकको पक्षमा ५३७  मत र विपक्षमा ४  मत परेको थियो। संविधानसभाको  म्याद थप गरिएको यो तेस्रो पटक हो। यसअघि एक वर्ष र तीन महिना गरी दुई पटक म्याद थप गरिएको थियो।

Posted by Butwalonline on 7:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "संबिधान सभाको म्याद फेरी ३ महिना थपियो"

Leave a reply