पत्रकार दाहाललाई उपचारमा सहयोग गरिदिन पत्रकार महासंघ रुकुमको आग्रह
विनोद परियार,बुटवल,भाद्र १-जनआन्दोलन २०६२/०६३ का घाइते पत्रकार तथा पत्रकार महासंघ रुकुमका उपाध्यक्ष धनवीर दाहाललाई उपचारमा आवश्यक सहयोग गरिदिन पत्रकार महासंघ रुकुमले सरोकार राख्ने निकायहरुलाई आग्रह गरेको छ ।
पत्रकार महासंघ रुकुमको हिजो बसेको बैठकले दाहालको स्वास्थ्य अवस्था झन झन कमजोर हुादै गएको र त्यसतर्फ राज्यको चासो नगएकोले दाहालको अवस्थाबारे राज्यलाई ध्यानआकर्षण गराउने निर्णय गरेको छ । यसै गरी नेपाल पत्रकार महासघ रुकुमले जिल्लामा सन्चालित संचारसंस्थाहरुको अनुगमन गर्ने भएको छ । ं जिल्लामा क्रियासिल संस्थाहरुमा काम गर्ने पत्रकारहरुको अवस्थाका वारेमा वुझ्न महासंघले पत्रकारहरुको लगत संकलन गर्ने निर्णय पनि गरेको हो ।