मर्मतको माग गर्दै स्थानीय बजारवासीले सडकमा धान रोपे
बाटो विग्रिएर सावारी साधान ठप्प भएपछि मर्मतको माग गर्दै अर्घाखाँची सदरमुकामको मुख्य बजार सन्धिखर्कस्थित नयाँ बसपार्क सडक अन्तरगत गुन्टेखोला सडकमा आइतवार धान रोप्दै स्थानीय बजारवासी ।फोटो: वीरेन्द्र केसी/ईकान्तिपुर
