|

पहिरोले जलविद्युत वगायो

तेह्रथुम, श्रावण ६ - अविरल वर्षा पछि गएको पहिरोले बिहीबार राति तेह्रथुमको दाँगपा गाविसको तल्लो परेवा खोला लद्यु जलविद्यूत परीयोजनको कुलो वगाए पछि सिंगो गाविस अन्धकार भएको छ । लगातारको वर्षा पछि गएको पहिरोले परियोजना स्थलमा रहेको कुलो वगाए पछि दाँगपा गाविसका १, २, ३, ५, ६, ७ र वसन्तपुर गाविसको ९ नम्वर वडाका २ सय ७३ घरमा विद्युत सेवा अवरुद्ध भएको स्थानीय कालिका मावीका शिक्षक मन प्रसाद मावोहाङले बताए ।
Source:kantipurnews

Posted by Butwalonline on 8:40 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पहिरोले जलविद्युत वगायो"

Leave a reply