लागुपदार्थ सेवनबाट एकको मृत्यु
काठमाडौ, श्रावण १० - लागुपदार्थ सेवनबाट धनगढी -८ क्याम्पस रोढ १८ बर्षे पवन बिष्टको मृत्यु भएको छ ।
वडा प्रहरी कार्यलयका इन्चार्ज बजिरसिंह धामीका अनुसार नगरपालिकाको पछाडी बिहेस अवस्थामा फेला परेका बिष्टको अस्पताल नपुग्दै मृत्यु भएको थियो ।
संगैको २२ बर्षे सतिस भण्डारीको अस्पतालमा उपचार भईरहेको छ । उनीहरुसंग लागु पदार्थ नाइट्रोजिमका २० ट्यावलेट फेला परेको छ ।

Source:Kantipurnews