|

बसले किचेर बालकको मृत्यु

भरतपुर, जेष्ठ ६ - चितवनको भरतपुर नगरपालिका ११ बाइपासमा शुक्रबार अपरान्ह कटारी बाट काठमाण्डौं तर्फ जांदै गरेको ना ३ ख १६०८ नम्बरको बसले स्थानीय ११ बर्षीय देवेन्द्र बुढाथोकीलाई ठक्कर दिंदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्त र स्थानीय बासिन्दाले सो बसले ठक्कर दिएपछि ब्याक गरेर उनलाई मारेको आरोपमा ३ घंटा सडक जाम गरेका छन । वडा प्रहरी निरिक्षक घनश्याम श्रेष्ठका अनुसार ठक्कर दिने बस र चालक सिमा सुरक्षा बलको नियन्त्रणमा रहेका छन ।



Kantipur News

Posted by Butwalonline on 8:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बसले किचेर बालकको मृत्यु"

Leave a reply