अपराधीको नजिक पुग्यौं : एआईजी
बुटवल, १७ चैत (बुटुस)�नेपाल प्रहरी अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) रवीन्द्रप्रताप शाहले केही दिनअघि बुटवललगायत तराईका जिल्लाहरुमा सार्वजनिक यातायातभित्र बम विस्फोट गराउने अपराधीहरुको नजिक पुगिएको जनाएका छन् । उनले यस्ता धेरै घटनाको अनुसन्धानमा प्रहरी सफल रहेको चर्चा गर्दै यी घटनाका दोषीलाई पनि छि�ै पक्राउ गर्ने दाबी गरेका छन् । उनले संक्रमणकालको फाइदा, आर्थिक प्रलोभन र सर्वसाधारणलाई त्रास फैलाउने हेतुले सो घटना भएको जिकीर गरेका छन् ।
�संक्रमणकालीन अवस्थामा यस्ता अपराधिक घटना हुन्छन्�, तराईको पछिल्लो शान्तिसुरक्षाको मूल्या�्कन र बम विस्फोटको अनुसन्धानमा निस्किएका एआईजी शाहले विहीबार बुटवलमा पत्रकारहरुलाई भने, �शृ�्खलाबद्ध बम विस्फोटका घटनाको अनुसन्धानमा हामी नजिक पुगेका छौं, छि�ै नै परिणाम आउाछ ।� भूमिगत संगठनको नामबाट तराईमा भइरहेका हिंसालाई आर्थिक प्रलोभनको संज्ञा दिंदै एआईजी शाहले यसमा राजनीतिक नारा नभेटिएको बताए । संक्रमणकालीन अवस्थामा सर्वसाधारणलाई आतंकित बनाउने उद्देश्यले तराईका जिल्लामा यस्ता घटनाहरु हुने गरेको उनको भनाइ छ । तराईमा आन्दोलन गर्दै आएको एक भूमिगत संगठनका नाइके भवानी सिंहको हत्यापछि अपराधीहरु जुर्मुराउन थालेको भन्ने धेरैको अनुमान छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, �यो भ्रमबाट हामी पनि मुक्त हुन सकेका छैनौं तर त्यही नै कारण नहुन सक्छ ।� उनले घटनालाई धेरै तवरले आाकलन गर्नु स्वभाविक भए पनि हिंसा र अपराधलाई अपराधकै नजरले हेर्नुपर्ने बताए । आइतबार बुटवलमा माइक्रो बसभित्र बम विस्फोट हुादा एक जनाको ज्यान जानुको साथै २३ जना यात्रु अंगभंग हुने गरी घाइते भएका थिए । घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय टोली खटिएको छ । शाहले घटनाबारे पूर्व संकेतहरु आएको भए पनि प्रभावकारी सूचना उपलब्ध नहुादा क्षति पुगेको स्वीकार गरे । �घटनाबारे सामान्य सूचना त आएकै हो�, अनुसन्धान विभागका एआईजीले भने� �तर सूचना कंक्रिटरुपमा नआउादा कहाा हुन्छ, कहिले हुन्छ भन्ने थाहा भएन ।�
उनले राजधानीमा बसेर आाकलन गरिएजस्तो तराईको शान्तिसुरक्षा नबिग्रिएको जिकीर गरेका छन् । �राजधानीमा बसेर मूल्या�्कन गरिएजस्तो सुरक्षा अवस्था धेरै सामान्य छ�, उनले भने� �सुरक्षा अवस्था प्रहरी नियन्त्रणभित्रै छ ।�
Source:butwaltoday