जिन्दगी
असहिय बेदनाले भरिएको छ मेरो जिन्दगी,बोक्नै गाह्रो भो ,
चौतारा खोजिरहेछ बिसाउने मेरो जिन्दगी,तर पाउनै साह्रो भो!!
तड्पी रहेछ जिन्दगीमेरो पानी बिनाको माछिसरी,
अन्धकार छ मेरो जिन्दगी चन्द्रबिना औसीको रातसरि!!
आसु रहेछ जिन्दगी मेरो ब्यथासही हास्न सकिन ,
अभिसाप भो जिन्दगी मेरो खुसीमा कहिले बाच्न सकिन !!
लेखक :सँगम सारुमगर