|

किशोर किशोरी शसक्तीकरण शिक्षा कार्यक्रम लागु हुने

नवलपरासी,फागुन १४ - नवलपरासीको केही गाविसहरुमा किशोर किशोरी शसक्तीकरण शिक्षा कार्यक्रम लागु हुने भएको जनाईएको छ । पढ्दा पढदै विचमै कक्षा छाडेका १३ देखि १९ वर्षसम्मका किशोर किशोरीहरुलाई लक्षीत गरि ल्याईएको यो कार्यक्रम जिल्लाको १२ वटा गाविसमा लागु हुने एविसी नेपाल र स्ट्रोम फाउन्डेसन नेपालले जनाएको हो ।

यसबाट जिल्लाको कुश्मा, भुजहवा, गुठि सुर्यपुरा, कुडिया, पाल्हि, प्रतापपुर, रामपुर खडौना, सनई, हकुई ,शुक्रौलि र सोमनी गरी १२ वटा गाविस रहेका छन् । यो कार्यक्रमले आगामि ५ वर्ष किशोर किशोरीमा शसक्तीकरण ल्याउने खपेक्षा गरिएको छ

Posted by Butwalonline on 6:51 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "किशोर किशोरी शसक्तीकरण शिक्षा कार्यक्रम लागु हुने"

Leave a reply