|

स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने

काठमाडौ, २५ माघ-नेकपा एमालेका नेता केपी ओलीले एकीकृत नेकपा माओवादीले भनेजस्तो स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालले काठमाडौंमा गरेको कार्यक्रममा उहााले अहिले नयाा चुनावमा जाने मात्रै होइन, मुलुकको सक्रमणकाल पनि टुंग्याउनुपर्ने भएकाले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नहुने बताउनुभयो । ओलीले अबको सरकार प्रमुख दलकै नेतृत्वमा बन्नुपर्नेमा जोड दिनुभयो । मूलधारकै दलका नेताको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै उहााले स्वतन्त्र व्यक्तिले राजनीति हाक्नै नसक्ने बताउनुभयो ।घमण्ड गर्दा राजतन्त्र समाप्त भएकोले घमण्ड नपाल्न ओलीले माओवादी र प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई चुनौति दिनुभयो ।।

Posted by Butwalonline on 2:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने"

Leave a reply