माओवादी हठले समस्या– रामचन्द्र पौडेल
नवलपरासी , २८ पुस - नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री र मधेशी मोर्चाका केहि नेताका सत्ता मोह र हठका कारण देशमा राजनैतिक सहमती हुन नसकेको आरोप लगाए । कावासोतीमा शनिवार शुरु भएको नेपाल राष्टिय मगर संघको दोश्रो जिल्ला अधिवेशनको उद्घाटनमा पछि बोल्दै नेता पौडेलले माओवादिको सरकार मोह र अरुदललाई दोश लगाउने खराब प्रवृतिको कारण देश गम्भिर अबस्थामा पुगेको बताए । सहमती बिना देशले देश अघि बढन सक्दैन भन्ने जान्दा जान्दैपनि एमाओवादी र मदेशवादीकेहि नेताको सत्ता मोह कै कारण देशको दुराअबस्था निम्ति सकेको उनले जनाए । नया नेतृत्व चयन गदर््ै मगरसंघको अधिबेशन आइतवार सकीने छ ।