मैले बोक्न सक्छु ठुलो :
सुर्खेतको दशरथपुर गा.बि.स.को रामघाट स्थित भेरी नदिको किनारबाट ढुंगा बोक्दै गरेका बालवालीकाहरु । परिवारका सदस्यहरु व्यापारमा व्यस्त रहेकाले साना बालवालीकाहरु नदि किनारमै खेल्ने तथा यस्तै गरि ढुंगा घरमा बोक्ने गर्दछन् ।हेमराज भट्ट
