|

तिन जिल्लाको संगम स्थल रिडिमा संक्रान्ति मेला शुरु

बुटवल , माघ १ - गुल्मी पाल्पा र स्याङजा जिल्लाको सगम स्थलमा रिडिमा आजदेखि मेला शुरु भएको छ । मेलामा स्थानिय उत्पादनहरु, रुकुम, रोल्पा, डोल्पाबाट उत्पादन गरी ल्याएका काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित बिभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीको लागी रुरु क्षेत्रमा ल्याएको छ । रुरु मेलाको अबशरमा पाल्पाले कृषि मेला प्रर्दशनी, सुन्तला, ऊखु र स्थानी खाना बटुक तथा अन्य परिकारको व्यापार तथा प्रदर्शनी राखिएको छ ।

Posted by Butwalonline on 5:53 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तिन जिल्लाको संगम स्थल रिडिमा संक्रान्ति मेला शुरु "

Leave a reply