गुल्मी सेवा समाज, यूएईको गतिबिधि बिस्तार
रबिन्द्र फुयाल ,शारजाह, यूएई -गुल्मी सेवा समाज, यूएईले यहा कार्यरत् सम्पुर्ण गुल्मेलीहरुलाई समेट्दै सास्थामा आवद्ध गराई समाजिक कार्यलाई तिब्रगतिमा अगाडी बढाउने बिभिन्न साघ–सााथाहरु साग सहकार्यगर्दै नेपालीहरुको हितमा कार्यगर्ने साथै नेपालमा रहेका अपाङ्ग, असहाय बृद्धा बालबालिका तथा अन्य पिडितलाई सक्दो सहयोग पुऱ्याउने नेपालमा भैपरिआउने समस्याहरुमा सहयोग पुऱ्याउदै मुलुकको चौतर्फि बिकाशमा टेवापुऱ्याउने र बिश्व सामु नेपाल र नेपालीहरुको पहिचान बढाउने उद्धेश्यका साथ बिविध कार्ययोजना सहित आफ्ना गतिबिधिहरु अगाडि बढाईरहेको सास्थाका अध्यक्ष शंकर ज्ञवालीले जानकारी गराउनुभएकोछ ।समाजले यूएईमा आई बिभिन्न पेशामा कार्यरत सम्पुर्ण जिल्लाबासी लाई समेट्दै गुल्मेलीको पहिचान तथा गौरव बढाउदै सास्थाका उद्धेश्य प्राप्तीकालागि सहज र पारदर्सिरुपमा आफ्ना कार्यलाई अगाडि बढाउन यूएईका बिभिन्न स्थानहरुमा क्षेत्रिय समितीको बिस्तारगर्ने अभियानमा लागिरहेकोछ जसअनुसार आगामी शुक्रबार २१ डिसेम्बर २०१२ का दिन बिहान ११ बजेदेखि कर्निस पार्क आबुधाबिमा भेलाको आयोजना गरेकोछ । र यसै समाचारलाई सूचना तथा निमन्त्रणा मानि उक्त कार्यक्रममा उपस्थित भैदिनुहुन सम्पुर्ण गुल्मेली दाजु–भाई तथा दिदी–बहिनीहरुमा हार्दिक निमन्त्रणा गरेकोछ । थप जानकारीका लागि कृष्ण गौतम ०५५,३२५०१२३ दान बहादुर जि सी ०५५, ७१६४८३२ लाई सम्पर्क गर्न समाजले आग्रह गरेकोछ ।
साथै सायुक्त अरब ईमिरेट्सका अन्य स्थानहरुमा पनि लगातार क्षेत्रिय समितिको बिस्तार अभियान तथा अन्य कार्यक्रमको बिस्तारमा लागिरहेकोले बिभिन्न स्थानमा रहनु भएका गुल्मेली दाजुभाई दिदी बहिनीहरुलाई सास्थामा आबद्ध भई भोलिका दिनमा हुनसक्ने समस्याहरुमा सहयोग लिन र हातेमालो गरी सामाजिक कामगर्न अग्रहगरेकोछ । साथै निम्न ब्यातिmहरु शाकर ज्ञवाली ०५५, ३०४२८६९ लक्ष्मण अर्याल ०५५,४९२७४३२ लक्ष्मण भण्डारी ०५५, ३८३९६१६ लाई सम्पर्कगरी समाजमा आवद्ध भई यसको अभियान सफलपार्न सहयोग गरिदिनुहुन सम्पुर्ण नेपालीलाई आग्रह गरेकोछ ।

