चितवनको माडी क्षेत्रमा आतंक मच्चाउंदै आएको धुव्रे ताण्डव–रिपोर्ट (भिडियोसहित)
चितवनको माडी क्षेत्रमा आतंक मच्चाउंदै आएको धुव्रे नामको हात्ती मार्न सरकारले हर प्रयास गरे पनि हात्तीको अत्तोपत्तो नलाग्दा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीदेखि स्थानीयवासी हैरान बनेका छन्

