|

गजल:(श्रीन्गारिक)

नाई नाई हुन्न भन्दै लजाएर मारी गाँठे !
अंगअंग फेरी आफ्नै सजाएर मारी गाँठे!!

भुल्नखोजें बिगत लाई,तर आज मुटु भित्र!
उस्कै नाम साँझबिहान भजाएर मारी गाँठे!!

हतकडी लगाएरै निस्फिक्री यो जिबनमा !
आफ्नैभाग्य आफैले नै गंजाएर मारी गाँठे!!

लाजका ति गहना ले प्रेमको बिज छरी !
माली बनि यौवनको कजाएर मारी गाँठे!!


राम चन्द्र बस्याल"बिखर्ची"
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हाल:यु.ए.ई.दुबई

Posted by Butwalonline on 7:59 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " गजल:(श्रीन्गारिक)"

Leave a reply