अखीलले सरकार बिरुद्ध १००० बिद्यार्थी सडकमा ल्याउने
कृष्ण आचार्य,सुर्खेत असोज १७-नेकपा एमाले ले सरकार बिरुद्ध यही असोज १९ गते गर्ने भनेको जनप्रदशनमा एमालेको भातृसंगठन अनेरास्वबीयु सुर्खेतले बिभीन्न क्याम्पस तथा बिद्यालयबाट १००० बिद्यार्थी सडक उतार्ने तयारी गरेको छ । तयारीका लागी अनेरास्वबियु सुर्खेतले बिभीन्न बिद्यालय तथा क्याम्पसहरुमा छुट्टाछुट्टै बिद्यार्थी नेताहरुलाइ जिम्बेवारी दिएको छ । अनेरास्वबीयु सुर्खेतका इन्चार्ज मञ्जु रीमालको प्रमुख आतीथ्यतामा आज बसेको अनेरास्वबियु सुर्खेतको सचीवालय बैठकले यस्थो बिर्णय गरेको प्रचा।बिभाग प्रमुख घनश्याम खड्काले जानकारी दिनुभयो ।
