दुबईमा प्रथम सहिद लखन थापा मगर स्मृति कप भलिबल प्रतियोगिता हुने
३१ अगष्ट का दिन मगर संघ युएई को केन्द्रीय समितिको उपस्थितिमा दुबई छेत्रीय समितिको बैठक सम्पन्न भयो | बैठकले बिगतमा झैँ यो वर्ष पनि २६ र २७ अक्टुबरमा बलदिया भलिबल खेल मैदान अल्कुश दुबईमा भलिबल प्रतियोगिता खेलाउने निर्णय गरेको छ |
यस बैठकले युएईमा रहेका सम्पूर्ण भलिबल खेल प्रेमीहरुलाई आ आफ्नो टिम लिएर आई खेलको शोभा बढाई दिनु हुन् मगर संघ युएई, क्षेत्रीय समिति दुबईले सबै खेल प्रेमीहरुलाई पत्र या इमेल मार्फत जानकारी गराउने छों यदि आएन भने पनि यसै समाचार लाई आधार मानी उपस्थितिको लागि हार्दिक अपिल गर्दछौं | र टिम दर्ता गराउदा प्रति टिम सुल्क १५० दिराम्स मात्र हुनेछ | पुरस्कार को लागि सधै झैँ प्रथम , दोस्रो , र तेस्रो हुनेलाई नगद, शिल्ड , मेडल तथा प्रमाण पत्र प्रदान गरिनेछ | यसै गरि प्रथम हुने टीमलाई आगामी २०१३ फेब्रुअरी २२ तारिकका दिन ३१ औ मगर दिवशमा फ्री प्रवेशको ब्बस्था गरिने छ | स्मरण रहोश मगर संघ युएई केन्द्रीय समितिको पूर्ण सहयोगमा मगर संघ दुबई छेत्रीय समितिको आयोजनामा प्रथम शहिद लखन थापा मगर स्मृति भलिबल प्रतियोगिता बार्षिक रुपमा खेलाउदै आएको छ |
सम्पर्क को लागि
संयोजक गणेश राना मगर ०५५८६४९९७८
सदस्य सुभास सारु मगर ०५२९७१४०१०
सदस्य कुम सारु मगर ०५५१८४१६६८
सदस्य मनोज काउछा मगर ०५५१२७८३०५
सदस्य मिन बाचे मगर ०५५६७१०४०१
सदस्य भेष बहादुर थापा मगर ०५५९६४७७०१