|

पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध

तनहुँ, साउन १२ - अविरल वर्धाषाले धादिङको बैरेनीमा शुक्रबार बिहान आएको पहिरोले गर्दा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । बैरेनी गाविसको महेश दोभानमा बिहान ४ बजे आएको पहिरोले राजमार्ग अबरुद्ध बनाएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।प्रहरी निरिक्षक विनोद घिमिरेका अनुसार पहिरो हटाउन गजुरी स्थित सडक कार्यालयको डोजरको प्रयोग गरिएपनि अहिलेसम्म राजमार्ग सुचारु हुन सकेको छैन ।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:37 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध"

Leave a reply