गजल
प्रिय तिमीले पट्टक्कै चिन्न नसकेको म
तर कुनै गुनासो छैन तिमीसंग ,किनकी
म सम्झौताको प्रेम गर्दिन तिमीलाई ,माफ गर
मैले आन्ख्ले भनेकै हो बारम्बार तिमीलाई
मैले मुटुले भनेकै हो तिमीलाई बारम्बार
तिमी भन्दा पर मेरो कुनै खुसि छैन
तिमी भन्दा पर पुग्ने कुनै ठाउँ छैन
तिमी जहिले पनि म संग लुकामारी खेलिरहेउ
मेरो मनलाई बिशाल प्रयोग साहला मनिरहेउ
मैले किन्चित गुनासो गरिन र पनि थाह छैन किन
बेएर्थ मलाइ छल्नु सम्म छालिरहेउ
गीता पन्थी
काठमाडौं,नेपाल

