|

कोरियामा एक नेपाली मृत्यु

पोखरा, जेठ ३० - पोखरा-१० रामबजारका लक्ष्मण गुरुङको कोरियाको सोङतान सिटीमा मृत्यु भएको छ। सन् १९९१ सालदेखि कोरियामा काम गर्दै आएका उनी सोमबार फलामको सरियामा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको कोरियाबाट दिपक राईले जानकारी दिएका छन्। लक्ष्मणसँग काम गर्दै आएका दिपकका अनुसार घर बनाउनेमा काम गरिरहेका लक्ष्मण दिउँसो साढे चार बढेतिर ठूलो पानी परेपछि लुक्नलाई निर्माणधिन घरभित्र पसेका थिए।सुवन सिटीको हवास दोङमा बसोबास गर्दे आएका उनको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सन् १९९१ मा कोरिया प्रवेश गरेका उनीसँग भिसा नभएको बताइएको छ।
समाचार नागरिक न्यज बाट

Posted by Butwalonline on 8:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कोरियामा एक नेपाली मृत्यु"

Leave a reply