रोकि राखेको रिक्सामाथि मोटरसाईकल ठाकिँदा एक जनाको मृत्यु
सुनसरी,असार १३ - कोशी राजमार्ग अन्तर्गत सुनसरीका खनारमा मंगलबार राती भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।खनार ४ मा रोकि राखेको रिक्सामाथि मोटरसाईकल ठाकिँदा खनार २ का ३२ बर्षका अमर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाईते भएका राईको उपचारका क्रममा विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
समाचार ओनलाइन खबर
समाचार ओनलाइन खबर
